Comments Add Comment

एमालेका विद्यार्थीले मोदीको पुत्ला जलाए

Modi Effigy At Ktm (12)

९ असोज, काठमाडौं । नेपालमा हस्तक्षेप गरेको भन्दै एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जनाएका छन् ।

विद्यार्थीहरुले रत्नराज्य क्याम्पस अगाडि मोदीको पुत्ला जलाएका हुन् । भारतीय प्रधानमन्त्रीको पुत्ला जलाएपछि प्रहरीको बाक्लो उपस्थिति थियो । तर, विद्यार्थीहरुले भित्रैबाट पुत्ला लजाएर सडकमा ल्याएर पुलिसलाई झुक्याएका छन् ।

विद्यार्थीहरुले नेपालमा हस्तक्षेप नगर्न दबाव दिएका छन् ।

Modi Effigy At Ktm (1) Modi Effigy At Ktm (3) Modi Effigy At Ktm (5) Modi Effigy At Ktm (6) Modi Effigy At Ktm (9) Modi Effigy At Ktm (10)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment