Comments Add Comment

कतारको डान्सबारमा राजेशपायलसँग विदेशी सुन्दरी(फोटो फिचरसहित)

rajesh-payal-rai
गायक राजेश पायल राइको लोकप्रियता नेपालमा मात्र छैन । उनी सर्वाधिक धेरै विदेश पुग्ने नेपाली सेलिब्रेटीमा पर्छन् । उनै राजेशका नेपाली मात्र होइन, विदेशी फ्यान पनि छन् ।

कतारमा पुगेका राजेशपायल राइले एक डान्स बारमा गजबकै फ्यान भेट्टाए । इथोपियाकी यी सुन्दरीले राजेशसँग गजबकै तस्बिर खिचिन् ।rajesh-payal-1

rajesh-payal-masti

राजेशले यी सुन्दरीको गालामा चुम्बन गरे, अंकमाल गरे अनी तस्बिर खिचाए । राजेशपायल भन्छन्-‘यस्ता फ्यानहरु मैले धेरै ठाउँमा पाएको छु । जसले मलाई असाध्यै माया गर्छन् ।’ यी विदेशी सुन्दरीसँग डान्सबारमा राजेशपायलले खुबै रमाइलो गरेको देखिन्छ ।

नेपालमा थोरै मात्र यस्ता कलाकार छन्, जसलाई विदेशी नागरिकले पनि चिन्छन् र माया दर्शाउछन् । rajesh-payal-with-keti

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment