१५ असोज, काठमाडौं । नेपाल पत्रकार महासंघको वेबसाइट ह्याक भएको छ ।
नेपाल पत्रकार महासंघको साइट खोल्दा भारतको झण्डा देखिन्छ । त्यसको तल ‘ह्याक्ड’ लेखिएको छ ।
भारतीय ह्याकरहरुले वेबसाइट ह्याक गरेको लेखिएको छ । नेपालमा भारतीय हस्तक्षेपको विरोधमा ‘ब्याकअफ इण्डिया’को ट्रेण्ड चलिरहेकाबेला ह्याकरहरुले ‘ब्याक अफ नेपाल’ लेखेका छन् ।
पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले ह्याक भएको जानकारी पाएको भन्दै प्राविधिकहरुसँग छलफल गरी आवश्यक कदम चाल्ने बताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4