+
+
Shares

छवि विना नचल्ने नै हुन् त यी नायिका ? आलियाको सलमानप्रति यस्तो टिप्पणी(भिडियो समाचार)

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते २१:०९

mala-and-aliya
अनलाइनखबरको मनोरञ्जन भिडियो समाचारमा आज हामीले चलचित्र रातो घरमा समावेश एक हट गीतको चर्चा गर्नेछौ । साथमा छवि ओझाको क्याम्पमा प्रवेश गर्दा चलेकी नायिका रजनी केसी यसपछि भने किन हुन सकिनन् सफल । बलिउड नायिका आलिया भट्टले नायक सलमान खानप्रति दिएको अभिव्यक्ति त गजबकै छ । हेर्नुहोस् यी बाहेक एक चर्चित गायिकाको बबाल पहिरनको कुरा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?