भारतीय मोडल अर्शी खानले न्युड फोटोसुट गरेकी छिन् । पाकिस्तानी क्रिकेटर शाहिद अफरिदिसँग् शारीरिक सम्पर्क गरेको सार्वजनिक गरेर चर्चामा आएकी अर्शीले हालै एक प्रसिद्ध फोटोग्राफरसँग न्यूड फोटासुट गराएकी हुन् ।
फोटोसुट गर्नु भन्दा केही दिनअघि मात्रै अर्शीले ट्वीट गरेर भनेकी थिईन्-‘म अफरिदिका लागि नाङ्गो फोटोसुट गर्न पनि तयार छु ।’ उनले अहिले सुट गराएको फोटो कुनै पनि अनलाईनमा उपलब्ध नहुने भएको छ किनकी यो फोटो आफूले अफरिदिका लागि खिचाएको उनको भनाई छ ।
हालै न्यूड फोटोग्राफर लिन बैक्सटर गोवा गएका थिए । सोही समयमा अर्शीले फोटोग्राफरलाई भेटेकी थिईन् । बैक्सटर एक म्यागजिनका लागि भारतीय मोडलको खोजीमा थिए । बैक्सटर फोटोग्राफी र लाईट इफेक्ट्सका लागि प्रसिद्ध मानिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4