+
+
Shares

राष्ट्रपतिमा एमाले नेतृ विद्या भण्डारीको उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १० गते ११:४९

Bidhya-Bhandari

१० कात्तिक, काठमाडौं । राष्ट्रपतिका लागि एमाले नेतृ विद्या भण्डारीको उम्मेदवारी दर्ता भएको छ ।

व्यवस्थापिका संसदमा मंगलबार एमाओवादी अध्यक्षले भण्डारीको नाम राष्ट्रपतिका लागि प्रस्ताव गरेका छन् भने कमल थापा, विजय गच्छदारसहितका सत्तारुढ दलका नेताहरुले समर्थन गरेका छन् ।

नेपाली कांग्रेसले भने राष्ट्रपतिका लागि नेता कुलबहादुर गुरुङलाई उम्मेद्वार बनाएको छ ।

राष्ट्रपतिको लागि उम्मेद्वारी दिनका लागि आज दिउँसो एक बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?