+
+
Shares

जुटपत्ती पनि खेल्न पाएनन् ‘तक्मे’ले दसैंमा

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १० गते ११:५९

takme
यो बर्षको दसैंमा टिका नभएपछि हाँस्य कलाकार विल्सन विक्रम राई’तक्मे बुढा’ हङकङ पुगेका छन् । यसपटक कुनै कार्यक्रमका लागि नभई घुम्नका लागि हङकङ पुगेका हुन् उनी ।

अनलाइनखबरसँग कुरा गर्दै उनले यसपटकको दसैंमा आफन्तलाई भेटेर रमाइलो गरेको बताए । उनले समुन्द्रमा जहाजमाथि पार्टी पनि गरे । यसपटकको दसैंमा टिका नभएपनि फरक तरिकाले रमाइलो गरेको उनले सुनाए । विदेशका कार्यक्रममा व्यस्त भएपछि विल्सनले प्राय दसैं देशबाहिर नै मनाउँदै आएका थिए ।

जुवाको मामालामा तक्मेको आफ्नै कथन छ । उनलाई जुटपत्ती मात्र खेल्न आउँछ । तर, यसपटक भने उनले यो पनि खेल्न पाएनन् । तर, हङकङमा रहेका आफन्त र परिवारसँग मस्ती गर्दा उनी खुशी देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?