१० कात्तिक, काठमाडौं । एमाले उपाध्यक्ष विद्या भण्डारीले राष्ट्रिय हित र एकताका लागि आफूले राष्ट्रपति पदमा उम्मेदवारी दिएको बताएकी छन् ।
मंगलबार उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले बृहत्तर राजनीतिक सहमति, राष्ट्रिय हित र एकताका लागि उम्मेदवारी दिएको बताइन् ।
राष्ट्रपतिमा आफू निर्वाचित भए संविधानको पालना गर्दै त्यसको संरक्षण गर्ने उनले प्रतिबद्धता जनाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4