+
+

नेरुडे लघुवित्तले ४६ प्रतिशत लाभांस दिने

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १० गते १३:३३

१० कात्तिक, काठमडौं । नेरुडे लघुवित्त विकास बैंकको सञ्चालक समितिले सेयरधनीलाई चुक्ता पुँजीको ४६ प्रतिशत लाभांस दिने निणिर्य गरेको छ ।

bonus-shareकम्पनीले ४४ प्रतिशत बोनस सेयर र २.३२ प्रतिशत नगद लाभांसको प्रस्ताब गरेको हो ।

सञ्चालक समितिको उक्त प्रस्ताब नियामक नेपाल राष्ट्र बैंक र संस्थाकै आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै लागू हुनेछ ।

गत अार्थिक वर्षमा संस्थाले ८ करोड ३७ लाख रूपैयाँ नाफा कमाएको थियो । संस्थाको चुक्ता पुँजी १२ करोड ५० लाख रूपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?