गायक सुशिल कोइरालाको आवाजमा समावेश ‘दिउँसो देखेथ्य तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘सपना’ एल्बममा समावेश यो गीतमा अर्जुन पोख्रेलको संगीत, अमृत रेग्मीको शब्द छ ।
यो गीतको भिडियोमा किरण लाकोल र अनु शाहले मोडलिङ गरेका छन् । निशान घिमिरेले सम्पादन गरेको भिडियोमा श्रीधर पौडेलको छायांकन तथा निर्देशन छ ।
गायक कोइराला नेपाली म्यूजिक क्षेत्रमा आफू जम्न चाहेको बताउँछन् । यसैले उनले आफूले गीती एल्बम तथा भिडियो तयार पारेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4