+
+

आमा र छोरीसहित राष्ट्रपति भण्डारी शीतल निवास प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १२ गते १४:४६

bidhya Bhandari

१२ कात्तिक,काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारी सपथग्रहण लगत्तै बिहीबार नै राष्ट्रपति भवन शीलत निवास सरेकी छन् ।

पद तथा गोपनीयताको शपथ लिएपछि निवर्तमान निवर्तमान राष्ट्रपति डा रामवरण यादवको बिदाइ समारोहमा सरिक भइसकेपछि राष्ट्रपति भण्डारी शीतल निवास प्रवेश गरेकी हुन् ।

राष्ट्रपति भण्डारीसँगै आमा मिथिला पाण्डे र छोरी उषाकिरण र निशाकुषुम पनि शीतल निवास प्रवेश गरेका छन् । जेठी छोरी उषा विवाहित हुन् ।

आमा मिथिला पाण्डे सुनसरीमा आश्रम सन्चालन गरेकी बस्ने गरेकी छन् । जेठी छोरी राष्ट्रपति हुने भएपछि उनी विराटनगरबाट काठमाडौं आइपुगेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?