Comments Add Comment

पाँचथर केन्द्रबिन्दर भएर ४.६ रिक्टर स्केलको भूकम्प

earth quake११ मंसिर, काठमाडौं । पाँचथर केन्द्रबिन्दु बनाएर ४.६ रिक्टर स्केलको भूकम्प गएको छ । शुक्रबार दिउँसो ४ बजेर २२ मिनेट जाँदा पाँचथर केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

यो भूकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’को पराकम्प नभई नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि मंसिर ६ गते पनि म्याग्दी केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको भूकम्प गएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment