पौष १० गतेबाट देशभरका हलमा लाग्ने भन्दै प्रचारमा उत्रिएको चलचित्र ‘टिष्टा पारिको साइनो’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।
खिलबहादुर गुरुङ, उनिता गुरुङ, अमिर गुरुङ गजेन्द्र गुरुङ लगायतका कलाकारको यसमा मुख्य भूमिका छ । अशु लामाको शब्द तथा संगीत रहेको यो चलचित्रलाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन् । सार्वजनिक ‘जब तिम्रो मेरो’ गीतमा अशु लामा र मेलिना राइको आवाज छ ।
गीतले पुराना नेपाली चलचित्रका गीतको झझल्को दिन्छ । नेपाली चलचित्रमा अहिलेसम्म प्रस्तुत नगरिएको कथा यो चलचित्रमा देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4