+
+
Shares

सौगात र केकी भन्दैछन् ठुङदे

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २२ गते ९:५८

fankoकाठमाडौं । चलचत्रि फन्कोको नयाँ गीत ठुङ्देको भिडियो सार्वजनिक भएको छ ।

केकी अधिकारी र सौगात मल्लको अभिनय रहेको उक्त गीतमा चेतन सापकोटाको संगीत रहेको छ भने, चेतन र रेस्मा सुनुवारको स्वर रहेको छ ।

सिनेमा संगीतमा सक्रिय चेतनले धेरैपछि राम्रो संगीत दिएका छन् । लोक आधुनिक शैलिको गीतमा राजेन्द्र थापाका दुईअर्थी लाग्ने शब्द छ ।

सुवर्ण थापा निर्देशित यस चलचित्रमा केकी र सौगात सहित दयाहाङ राई, अनुप बराल, प्रीयंका कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । आउदो माघ १ गतेदेखि प्रदर्शन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?