+
+

सिधा प्रश्नः ‘गैंडा’ले यसरी ठम्याए राजेश हमालका २ गल्ती (भिडियो स्टाेरी)

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १ गते १७:२५

Sidha prashna
अनलाइनखबरले आजबाट नयाँ कार्यक्रम सुरु गरेको छ । जसको नाम ‘सिधा प्रश्न’ राखिएको छ । यो कार्यक्रममा हामी चलचित्र, सानो पर्दा, म्यूजिक नगरी र कला क्षेत्रसँग आवद्ध कुनै पनि कलाकर्मीसँग ‘सिधा प्रश्न’ गर्नेछौं ।

आजको ‘सिधा प्रश्न’मा हामीले निर्देशक, निर्माता तथा कलाकार निर्मल शर्मा ‘गैंडा’सँग कुरा गरेका छौं ।

कलाकार शर्माले चलचित्र क्षेत्रका विभिन्न नकारात्मक कुरालाई आफ्नो फेसबुकमा दैनिकजसो लेख्न गर्छन् । चलचित्र क्षेत्रमै काम गरेर यही क्षेत्रको उछितो किन काट्छन् त शर्मा ? हामीले यसबारे सोधेका छाैं ।

‘तीतो सत्य’ त बन्द भयो, अब उनलाई दर्शकले ‘गैंडा’ भनेर बिर्सने त होइनन् ? यो प्रश्नमा पनि उनका धेरै फ्यानहरूको चासाे बढेकाे छ ।

नायक राजेश हमालले गरेका  दुर्इ गल्तीबारे निर्मल शर्माले खुलैर बोलेका छन् ।

शर्माले आफ्नो  चलचित्र ‘ब्रासलेट’का दुर्इ नायिका नम्रता सापकोटा र रजनी केसी मध्ये रजनीलाई रोजेका छन् । रजनीको कालो केसले लोभ्याएको निर्मलको खुलासा छ ।

‘सिधा प्रश्न’मा निर्मलले दिएको  सिधा जवाफको भिडियो यहाँ हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?