+
+
Shares

दुर्जकुमारले दज्यानी चिन्ह लगाए

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ५ गते ११:२४

Durja-Kumar-Rai
५ पुस, काठमाडौं । सशस्त्र प्रहरी बलको कायमुकायम महानिरीक्षकमा नियुक्त दुर्जकुमार राईले आइतबार दज्यानी चिन्ह लगाएका छन् ।

गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव नारायणगोपाल मलेगुले राईलाई दज्यानी चिन्ह प्रदान गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको सिफारिस अनुसार सरकारले गत शुक्रबार सशस्त्रका तत्कालीन महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?