+
+
Shares

त्रिविको रजिष्ट्रारमा उप्रेती, रेक्टरमा त्रिपाठी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ९ गते १७:३९

Tribhuwan University९ पुस, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डिल्लीराम उप्रेतीलाई नियुक्त गरेको छ । त्यस्तै रेक्टरमा डा. सुधा त्रिपाठी नियुक्त भएकी छन् ।

त्रिवि उपकुलपतिको सिफारिसका आधारमा त्रिवि कूलपतिका हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार उप्रेती र त्रिपाठीलाई नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?