+
+
Shares

‘द शो’ देखिए चर्चित परीहरु

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १५ गते ११:५४

8जाडो मौसम, तर जाडोलाई भूलेर भएपनि पोखरेलीहरु पोखरको अतिथि रिसोर्ट पुगेका थिए । मिरर ग्रुपले आयोजना गरेको ‘द शो सिजन २’ फेसन शोमा मिस नेपाल २०११ मलिनाजोशी, मिस नेपाल फस्ट रनर अपनगमा श्रेष्ठ, किङ्ग फिसर २०१४ काबिजेता आस्था पोखरेल, नायिका माला लिम्बू, नायिकातथा खेलाडी सिपोरा गुरुङ्गशो स्टपरको रुपमार्यापमा देखा परे साथै नेपालका मोडल तथा सुपर मोडलहरु चर्चित डिजाइनरहरु अमित बराल, मनिस राई, सोनु श्रेष्ठ तथा खुस्बू रानाले डिजाइन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?