Comments Add Comment

राष्ट्रसंघ महासचिवद्वारा शोक व्यक्त

U.N. Secretary-General Ban Ki-moon gestures during a press conference at the United Nations headquarters in Geneva, Switzerland Friday, Dec. 12, 2008. Ban says the latest "very sobering" assessment of the World Bank underscores the world's economic problems. The world should act with great urgency and compassion to ease economic distress. (AP Photo/Anja Niedringhaus)

२७ माघ, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा शोक व्यक्त गरेका छन् ।

जटिल संक्रमणकाल र संवैधानिक प्रक्रियाबाट नेपाललाई डोर्‍याएको भन्दै उनले कोइरालाको प्रशंसा गरेका छन् । ‘कोइरालाले नेपाली जनतालाई एकतावद्ध गर्न र पार्टीहरुलाई नजिक ल्याउन सम्झौताको भावनाबाट अथक प्रयास गर्नुभयो । नेपालको लोकतान्त्रिकरण र शान्ति प्रक्रियामा समेत उहाँको महत्वपूर्ण योगदान छ,’ महासचिव बानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले कोइराला परिवार तथा नेपाली जनतप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment