काठमाडौं । मोडल तथा पूर्व मिस टिन खुस्बु ओली बैबाहिक बन्धनमा बाँधिएकी छन् । उनले सन्तोष कार्कीसँग विवाह गरेकी हुन् ।
उनीहरूले हालै काठमाडौंमा विवाह गरेका हुन् । विवाह भोज भने शनिबार साँझ याक एण्ड यति होटलमा सम्पन्न भएको छ ।
खुस्बु उनी २००६ की मिस टिन समेत हुन् । तर, डन दिनेश अधिकारी चरी प्रहरी इन्काउन्टरमा मारिएपछि खुस्बु चर्चा र विवादमा आइन् । खुस्बु चरी हत्याकाण्डपछि विदेशिएकी थिइन् ।
सन्तोष कार्की लण्डनमा बस्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4