+
+
Shares

सलमानले दिए भान्जालाई १ करोडको ‘वीएमडब्लु कार’ गिफ्ट

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २४ गते १४:३५

salman gift car his vanja
बलिउड नायक सलमान खानले आफ्ना भान्जालाई महंगो उपहार दिएका छन् । सलमानकी बहिनी अर्पिताले केही दिन अगाडि छोरालाई जन्म दिएकी थिइन् । छोराको नाम आहिल राखिएको छ । मंगलबार अर्पिता अस्पतालबाट डिस्चार्ज भइन् ।

डिस्चार्ज हुँदै गर्दा उनका दाजु सलमान खानले भान्जाका लागि भन्दै १ करोडको ‘बीएमडब्लु कार’ गिफ्ट दिएका छन् । मार्च ३० मा अर्पिताले छोरालाई जन्म दिएकी थिइन् । अर्पिताले छोरा जन्माएसँगै सलमान उनलाई भेट्न अस्पताल पुगेका थिए ।

सलमान अर्पितालाई खुबै माया गर्छन् । यसैले पनि उनले अर्पिताको बिहे भव्य रुपमा गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?