Comments Add Comment

नयाँ वर्षमा टाटाको ‘घमासान’ अफर

tata
२ वैशाख, काठमाडौं । नयाँ वर्षको शुभ अवसरमा सिप्रदी ट्रेडिङ्गले टाटा गाडी प्रेमीहरुका लागि घमासान अफर ल्याएको छ ।

योजनाअन्तर्गत टाटाको जेस्ट, बोल्ट र स्टोर्म मध्ये कुनै पनि गाडी किन्दा ग्राहकले जेस्ट र बोल्टमा २ लाख २५ हजार र स्टोर्ममा ५लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्नेछन् ।

नेपाली गाडीप्रेमी माझ पनि एकदमै लोकप्रिय टाटा गाडीहरु विश्वस्तरीय प्रविधिमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेका हुन् । यो अफरले ग्राहकहरुको मन जित्नेमा टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी विश्वस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment