+
+
Shares

अवैध सुनसहित मनिराम पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ५ गते १०:५७

५ वैशाख, काठमाडौं । दोहाबाट काठमाडौं आएका एक नेपाली अवैध सुनसहित पक्राउ परेका छन् । कतार एयरको उडानद्धारा साउदी हुँदै काठमाडौं आएका स्याङ्जा पुतलीबजार-१३ बस्ने ३३ वर्षीय मनिराम अर्याल पक्राउ परेका छन् ।

उनले उनले शरीरको बिभिन्न भागमा लुकाएर २१ तोला ५ ग्राम सुन ल्याएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरको भन्सार क्षेत्र कटाई ल्याएको अवस्थामा उनलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ ।

यसबारे अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?