Comments Add Comment

स्वास्थ्य मन्त्रालयको झुल विक्री गर्ने पक्राउ

६ वैशाख, काठमाडौं । स्वास्थ्य मन्त्रालयको छाप भएको झुल वितरण गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

jhulबेलबारी नगरपालिका-४ लालभित्ति-१ मा नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य विभाग इपीडिमियोलोजी शाखाको लोगो भएको निःशुल्क वितरण लेखिएको किटनाशकयुक्त झुल विक्री वितरण गरिरहेको अवस्थामा छविलाल काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो ।

संखुवासभा खराङका ६१ वर्षीय काफ्लेलाई १५ थान झुलसहित आइतबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment