+
+
Shares

विप्लव माओवादीका काठमाडौं सचिव पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ११ गते १६:०१

११ वैशाख, काठमाडौं । विप्लव माओवादीका काठमाडौं सचिव माइला लामा पक्राउ परेका छन् ।

कपनमा भएको कार्यक्रम सकेर र्फकने क्रममा प्रहरीले लामासहितका नेताहरुलाई पक्राउ गरेको विप्लव माओवादीका एक नेताले बताए । प्रहरीले यसबारे केही बताएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?