Comments Add Comment

आज कालिमाटी बजारमा फलफूल र तरकारीको मूल्य कति ?

falful-fruit
२४ वैशाख, काठमाडौं । आज आमाको मुख हेर्ने दिन, आमाका लागि उपहार स्वरूप फुलफूल दिने प्रचलन छ । धेरै माग हुने बेलामा फलफूल तथा तरकारीमा ठगी पनि हुने गरेका छन् । आज कालिमाटी तरकारी बजारमा तरकारी र फफूलको मूल्य कति छ ? सूची हेर्नुस् ।

खुद्रा मूल्य विवरण
वैशाख  २४, २०७३
कृषि उपज ईकाइ न्यूनतम रू. अधिकतम रू. औसत रू.
गोलभेडा ठूलो के.जी. ७० ८० ७५
गोलभेडा सानो के.जी. ७० ८० ७५
अालु रातो के.जी. ४० ५० ४५
अालु सेतो के.जी. ३० ४० ३५
प्याज सुकेको के.जी. ४० ५० ४५
गाजर के.जी. ७० ८० ७५
बन्दा के.जी. ४० ५० ४५
काउली स्थानिय के.जी. ८० ९० ८५
मूला सेतो के.जी. ८० ९० ८५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी के.जी. ७० ८० ७५
घिउ सिमी के.जी. १२० १३० १२५
तितो करेला के.जी. ७० ८० ७५
लौका के.जी. ६० ७० ६५
परवर के.जी. ६० ७० ६५
घिरौला के.जी. ९० १०० ९५
फर्सी पाकेको के.जी. ४० ५० ४५
फर्सी हरियो के.जी. ७० ८० ७५
भिण्डी के.जी. ८० ९० ८५
स्कूस के.जी. ४० ५० ४५
रायो साग के.जी. ८० ८५ ८३
पालूगो साग के.जी. ८० ८५ ८३
चमसूरको साग के.जी. ८० ८५ ८३
तोरीको साग के.जी. ८० ८५ ८३
मेथीको साग के.जी. ८० ८५ ८३
प्याज हरियो के.जी. ६० ६५ ६३
च्याउ के.जी. १५० १७० १६०
कुरीलो के.जी. ४५० ५०० ४७५
न्यूरो के.जी. ६० ६५ ६३
ब्रोकाउली के.जी. ६० ६५ ६३
चुकुन्दर के.जी. ७० ७५ ७३
रातो बन्दा के.जी. ८० ८५ ८३
जिरीको साग के.जी. ८० ८५ ८३
ग्याठ कोबी के.जी. ८० ८५ ८३
सेलरी के.जी. ११० १२० ११५
पार्सले के.जी. ११० १२० ११५
सौफको साग के.जी. ८० ८५ ८३
पुदीना के.जी. ८० ८५ ८३
गान्टे मूला के.जी. ८० ८५ ८३
इमली के.जी. १०० ११० १०५
तामा के.जी. १५० १६० १५५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २१० २२० २१५
स्याउ के.जी. १२० १३० १२५
केरा दर्जन ११० १२० ११५
कागती १०० गोटा ४५० ५०० ४७५
अनार के.जी. २१० २२० २१५
आँप के.जी. १४० १५० १४५
अंगुर के.जी. १४० १५० १४५
सुन्तला के.जी. १६० १७० १६५
तरबुजा के.जी. ३० ३५ ३३
मौसम के.जी. १५० १६० १५५
भुर्इ कटहर प्रति गोटा १५० १६० १५५
काक्रो के.जी. ८० ९० ८५
रुख कटहर के.जी. ४० ४५ ४३
मेवा के.जी. ८५ ९० ८८
अदुवा के.जी. ८० ९० ८५
खु्र्सानी सुकेको के.जी. २८० ३०० २९०
खु्र्सानी हरियो के.जी. १३० १४० १३५
भेडे खु्र्सानी के.जी. ९० १०० ९५
लसुन हरियो के.जी. १५० १६० १५५
हरियो धनिया के.जी. १५० १६० १५५
लसुन सुकेको चाइनिज के.जी. २९० ३०० २९५
लसुन सुकेको नेपाली के.जी. १४० १६० १५०
छ्यापी सुकेको के.जी. १०० ११० १०५
छ्यापी हरियो के.जी. १०० ११० १०५
माछा ताजा के.जी. २५० २६० २५५

स्रोतःकालिमाटी तरकारी बजार विकास समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment