+
+
Shares

इन्दिरा जोशीको यो गीत हेरेर संझनुहोस् आमालाई

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २४ गते १२:४८

indira with aama song
गायिका इन्दिरा जोशीको आवाजमा समावेश ‘पंख देउ मलाई’ बोलको गीतले आमा र सन्तानको सम्बन्धलाई प्रष्ट्याउँछ । गीतको भिडियोमा श्रृष्टी महर्जन, सरिता गिरी र दिया मास्केले अभिनय गरेका छन् । एउटा छोरीका लागि आमाले के सम्म गर्छिन् भन्ने भाव गीतमा देखिएको छ । नृत्य गर्न चाहने एक यूवतीको कथालाई भिडियोमा बुनिएको छ ।
नीतिन चन्दको छायांकन, सम्पादन र निर्देशन यो भिडियोमा छ । गायिका जोशी आमा छोरीहरुका लागि प्रेरणाको श्रोत भएको बताउँछिन् । आज आफू जुन स्थानमा छु, त्यो आमाकै कारणले भएको इन्दिराको भनाई छ । छोरीहरु हिरो बन्नका लागि आमाको योगदान हुने भन्दै यो गीत सम्पूर्ण आमाहरुका समर्पित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?