+
+
Shares

प्रवल गुरुङको अफिसमा दीपिका, गालामा चुम्बन गर्दै देखाइन् खुशी

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २४ गते १६:१३

deepika in prabal office
विश्वका चर्चित फेसन डिजाइनर प्रवल गुरुङले नायिका दीपिका पादुकोणसँगको एक भिडियो सार्वजनिक गरेका छन् । जसमा दीपिका प्रवललाई भेट्न न्यूयोर्कस्थित उनकै अफिस पुगेकी छिन् ।

प्रवलले दीपिका आफ्नो कार्यलयमा आएको भन्दै मिल्ने साथीको रुपमा उनलाई परिचय दिएका छन् । दीपिका यतिबेला हलिउड चलचित्र छायांकनका क्रममा अमेरिकामा छिन् । सोही समयमा उनले समय निकालेर प्रवलसँग भेटेकी हुन् ।

प्रवलले डिजाइन गरेका पहिरनमा दीपिका धेरै पटक रेड कार्पेटमा देखिएकी छिन् । दीपिकाले पनि प्रवलको गालामा चुम्बन गर्दै खुशी व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?