+
+
Shares

विश्वविद्यालयमा अधिकृतदेखि ड्राइभरसम्मका पदमा जागिर खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २५ गते १३:१०

madhyapashchimanchal-bishwa
२५ वैशाख, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न पदमा खुला दरखास्त आवेदन माग गरेको छ । आज एक विज्ञापन जारी गर्दै सुर्खेतस्थित विश्वविद्यालय सेवा आयोगको कार्यालयले विभिन्न ३७ पदमा पदमा दरखास्त आह्वान गरेको हो ।

लेखा, प्रशासन, र पुस्तकालय अधिकृतसहहित मुख्य सहायक, सहायक, सवारी चालक र सवारी चालक पदहरुमा जागिर खुलेको हो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा जागसिर खान इच्छुक योग्यता पुगेका उम्मेदवारले आगामी जेठ ३२ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन फारम विरन्द्रनगरस्थित आयोगको कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।

विश्वविद्यालयले विभिन्न पदमा आन्तरिक प्रतिस्पर्धा पनि गराउँदैछ ।

विश्वविद्यालयको सूचना हेर्नुस्

madhyapashimanchal-unirvirs

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?