+
+
Shares

जेनिशा मुस्कुराउँदा कसलाई के भयो ?

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २७ गते ११:५२

jenisha kc
चलचित्र ‘एक पल’मा समावेश ‘मुस्कुराउँदै’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । दीपक लिम्बु र रजिना रिमालको स्वर, महेश खड्काको शब्द तथा संगीत रहेको यो गीत सुन्दा मिठो लाग्छ । चलचित्रमा राम महर्जन, जेनिशा केसी, आकाशजंग शाहको मुख्य भूमिका छ ।

चलचित्रको यो गीतमा कविराज गहतराजको नृत्य निर्देशन, कृष्ण श्रेष्ठको छायांकन छ । चलचित्रमा राज शाक्यको सम्पादन तथा निर्देशन छ । आरएल महर्जनले यो चलचित्र निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?