प्रेममा डुबेपनि बलिउडका २ कलाकारले सम्बन्ध स्विकार गरेनन् । बलिउड कलाकार उदय चोपडा र हट नायिका नरगिस फक्री डेटमा रमाएका तस्बिर सार्वजनिक भए ।
तर, अहिले बलिउडमा ब्रेकअपको मौसम चलिरहेको छ । यो मौसममा दुई चर्चित कलाकार पनि सामेल भएका छन् । नरगिस उदयसँगको असफल प्रेमपछि भारत छाड्ने मनस्थितीमा छिन् ।
सुरुवातमा उदयले बिहे गर्ने प्रस्ताव गर्दा यी सुन्दरीले करिअर र हलिउडमा आँखा लगाएर मानिन् । तर, जब नरगिस बिहेको घोषणा नै गर्ने सोचमा पुगिन्, उदयको मन बदलियो ।
यसरि, यी दुइको प्रेम नमिठो मोडमा आएर टुङ्गीएको छ । नरगिसले बलिउड र भारत नै छाड्ने सोच बनाएको भारतीय मिडिया डीएनएको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4