+
+
Shares

सवारी नियम पालना गराउन ट्राफिक प्रहरीको नयाँ उपाय

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १ गते ६:२०
Trafic police action (2)
फाइल फोटो

१ जेठ काठमाडौं । सवारीचालकले ट्राफिक संकेतको बेवासता गर्न थालेपछि त्यसलाई निरुत्साहित गर्न ट्राफिक प्रहरीले नयाँ उपाय अपनाएको छ ।

माइतीघरबाट भद्रकाली मोडिने नयाँ बाटोतर्फ ट्राफिक प्रहरी नदेखिँदा ट्राफिक  सङ्केतको बेवास्ता गर्ने क्रम बढेको र बढी दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीको प्रतिमूर्ति राखिएको छ । अाजको गोरखापत्रमा समाचार छ ।

हेर्दा ट्राफिक प्रहरी नै उभिएजस्तो देखिने चिटिक्क परेको प्रतिमूर्ति देखिएपछि सवारीचालक ट्राफिक प्रहरी नै उभिएको टान्छन् । महानगरीय ट्राफिक पूहरीका नायब उपरीक्षक सवन प्रधानले संकेतको चालकले वेवासता गरेका कारण प्रतिमूर्ति राखेको जनाए ।

स्रोत र साधनको अभाव भएका कारण यस्तो उपाय अपनाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?