+
+
Shares

धौलागिरी हिमाल चढ्ने क्रममा भारतीय आरोहीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ७ गते १३:५८
Dhaulagiri-Himalaya
मुक्तिनाथबाट देखिएको धौलागिरी हिमाल । तस्वीर: माई हिमालय

७ जेठ, काठमाडौं । धौलागिरी हिमाल आरोहण गर्ने क्रममा एक भारतीय भेट्रान आरोहीको निधन भएको छ ।

४३ वर्षका राजीव भट्टाचार्यको क्याम्प चारमा निधन भएको अधिकारीहरुले बताएका छन् । उनको शव अझै क्याम्पमै छ । र, तल ल्याउन कठिन भइरहेको छ ।

पश्चिम बंगालका भट्टाचार्यले २०११ मा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । २०१३ मा कञ्चनजंघाको आरोहण गरेका उनी यो पटक ८ हजार १६७ मिटर अग्लो धौलागिरी आरोहणमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?