+
+
Shares

यो हो पुच्छर भएको बच्चा, पुच्छर हटाएपछि नयाँ जिवन

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ८ गते ८:५९

tail boy६ इन्च लामो पुच्छर सहित जन्मिएको एक चिनिया बच्चाले नयाँ जिवन पाएको छ । ११ महिनाको यांग यांगको १५ सेन्टिमिटर लामो पुच्छर डाक्टरहरुले शल्यक्रिया गरी हटाउन सफल भएका छन् ।

जन्मिँदै पुच्छर पलाएका कारण परिवारले उक्त बच्चालाई सानो बाँदर भनेर बोलाउँथे । सुरुमा परिवारले बच्चाको पुच्छर हटाउने सर्जरी गर्न मानेका थिएनन् । तर अन्ततः उनीहरु शल्यक्रियाका लागि तयार भए ।

डाक्टरहरुका अनुसार पाठेघरमा भ्रुणको विकाश हुने क्रममा भएको गडबडीका कारण बच्चामा त्यसरी पुच्छर पलाउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?