+
+
Shares

कर्णालीका १९ रुग्ण आयाेजना निर्माणबारे छलफल

हेमन्त केसी हेमन्त केसी
२०८३ कात्तिक १३ गते ११:२९

१३ कात्तिक , सुर्खेत । कर्णालीमा १९ रुग्ण आयाेजना निर्माणबारे निर्माण व्यवसायी लगायतकाे सहभागितामा छलफल सुरु भऐकाे छ ।

आयाेजना अलपत्र पार्नुका कारण र सरकारले काममा सहजीकरण गरेर समयमै सक्न विषयमा छलफल केन्द्रित रहेको छ ।

काम नसक्ने अवस्थामा मन्त्रालयले ठेक्का ताेडने विषयमा समेत छलफल भएकाे छ ।

सहभागी निर्माण व्यवसायीले काममा तत्काल लाग्ने बताएकाे भाैतिक पूर्वाधार तथा सहरि विकास मन्त्री मिलन खडका राेकाले बताइन् ।

छलफलमा मुख्यमन्त्री मंगलबहादुर शाही लगायत सहभागी छन् ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?