 ९ जेठ, मुगु । मुगुमा प्रसिद्ध थार्प मष्टोको लिङ्गो फेरिएको छ । हरेक तीन वर्षमा लिङ्गो फेर्ने परम्परा रहेको छ । पूर्णिमाको दिन लिङ्गो फेर्ने गरिएको छ ।
९ जेठ, मुगु । मुगुमा प्रसिद्ध थार्प मष्टोको लिङ्गो फेरिएको छ । हरेक तीन वर्षमा लिङ्गो फेर्ने परम्परा रहेको छ । पूर्णिमाको दिन लिङ्गो फेर्ने गरिएको छ ।
मुगको रुगामा रहेको मष्टो देवताको दर्शन गरे आफ्नो मनोकांक्षा पूरा हुने विश्वास स्थानीयमा छ । मष्टो देवताको पूजा अर्चनाको लागि मुगुका विभिन्न स्थानबाट दर्शनार्थी रुगा पुगेका थिए ।
लिङ्गो फेर्दाको समयमा दमाहाको ताल र महिला द्वारा गाइने मागल ले त्यहाँ रौनक छाउने गरेको छ ।
मुगु जिल्लामा भएका थुप्रै देवी देवताहरुमा थार्प मष्टको आफ्नै महत्व विशेषता रहेको छ ।
सदरमुकाम गमगढी पुगेका कर्मचारी देखि कार्यालय प्रमुख समेत थार्प पुगेर अफ्नो काम सुरू गर्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4