+
+
Shares

भिरबाट खसेर डोटीमा स्वयम्सेविकाको मृत्यु

रासस रासस
२०७३ जेठ १८ गते ७:४८

१८ जेठ, डोटी। डोटीको एक गाउँमा स्याउला काट्ने क्रममा भिरबाट खसेर एक स्वयम्सेविकाको मृत्यु भएको छ ।

deadजिल्लाको कफल्लेकी गाविस–८ बस्ने वर्ष ४८ की पार्वती खातीको मृत्यु भएको हो । जङ्गलमा स्याउला काट्ने क्रममा आइतबार सालको रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् । उनी खाती–८ खातीगाउँकी वडा स्वयम्सेविका थिइन् ।

दीपायलको कुलपाते नजिकै रहेको कोट भन्ने स्थानमा सालको रुखबाट खसेर समूहगाडमा रहेको पावर हाउसको भवन पछाडि करिब १५० मिटर तल खसी पार्वतीको मृत्यु भएको हो ।

यसभन्दा अगाडि त्यसै भिरबाट खसी पाँच जनाभन्दा बढीको मृत्यु भएको खाती गाउँका स्थानीय इन्द्र शाहीले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?