+
+
Shares

एभरेष्ट बैंकको शाखा महेन्द्रनगर र सुख्खडमा पनि

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २० गते १०:०४

एभरेष्ट बैंकले कन्चनपुरको महेन्द्रनगर र कैलालीको सुख्खड्मा शाखाको स्थापनन गरेको छ ।

महेन्द्रनगर शाखाको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संयुक्त रुपमा गरेका छन् ।
देशको कुना-कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ अर्ध शहरी तथा दुर्गम स्थानहरुमा आफ्नो शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

एभरेष्ट बैंकले हाल ६१ वटा शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाहृय सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?