२१ जेठ, काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आज बिहान ५ बजेर १० मिनेट जाँदा भूकम्प गएको छ ।
सिन्धुपाल्चोकको सेरमाथाङ आसपास केन्द्रविन्दु बनाएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । धक्काको काठमाडाैंमा पनि महशुस गरिएको थियो ।
पाँच दिन अघि सिन्धुपाल्चोक नै केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरको भूकम्प मापन गरिउको थियो । गत वर्ष वैशाख १२ को शक्तिशालि भूकम्पपछि पराकम्प आउने क्रम रोकिएको छैन । योसँगै अहिलेसम्म ४ रेक्टर स्केलमाथिका ४ सय ६० परकम्प गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4