२६ जेठ, काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले आउँदो फुटबल महासंग्रामलाई लक्षित गर्दै सिजी एलइडी टिभी र स्मार्ट टिभीमा ‘मेड फर द गेम यू लभ’ नामक योजना ल्याएको छ । सिजीले आफ्नो ब्रान्डका टिभीहरुहको बजार प्रवर्द्धन गर्न यस्तो योजना ल्याएको हो ।
योजना अन्तर्गत हरेक ४३ इञ्चदेखि ५५ इञ्चसम्मका सिजी एलइडी टिभीको खरिदमा सिजी डिभिडी प्येल्यर पाइने छ ।
यसैगरी, ३२ इञ्चको सिजी एलइडी टिभीको खरिदमा सिजीको १६ जिबी पेनड्राइभ उपहार पाउन सकिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4