२६ जेठ, चितवन । चितवन प्रहरीले विचौलीया अप्रेशन अभियानअन्तर्गत जिल्ला मालपोत कार्यालयबाट बुधबार तीन जनाई पक्राउ गरेको छ ।
मंगलबार पनि चितवनको नापी कार्यालयबाट दुई जना पक्राउ परेका थिए ।
बुधबार प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, राष्ट्रिय अनुसन्धान विभाग चितवनका प्रमुख माधव तिमल्सिना र प्रहरी प्रमुख बसन्त कुँवरसहितको अनुगमन टोलीले मालपोत कार्यालयभित्रैबाट सुजन ओझा, तुलसीराम पोख्रेल र सागर सापकोटालाई पक्राउ गरेको हो ।
बिभिन्न सरकारी कार्यालयहरुमा बिचौलियाले सर्वसाधारणलाई दुःख दिन थालेपछि जिल्ला प्रहरी कार्यालय चितवनले अभियान नै चलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4