बेल्जियमका गोलकिपर थिबोट कर्टियोस युरो कप २०१६ को पूर्व संध्यामा लज्जित भएका छन् ।
उनी आफ्नो कारण नभई हजुरबुबाका कारण लज्जित भएका हुन् । उनका हजुरबुबाको नग्न तस्वीर पत्रिकामा छापिएको छ ।
२४ वर्षका चेल्सीका गोलकिपर कर्टियोस बेल्जियमलाई सफलता दिलाउने लक्ष्यका साथ फ्रान्सको यात्रामा छन् । तर, उनका ७७ वर्षका हजुरबुबा भने घर नजिकैको न्यूडिस क्याम्पमा पुगेका छन् ।
युरो कपको समूह ईमा रहेको बेल्जियमले सोमबार आफ्नो पहिलो खेलमा इटलीको सामना गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4