+
+
Shares

लमजुङमा रहेको एनसेलको टावरमा आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३० गते ६:११

३० जेठ, लमजुङ । जिल्लाको हिलेटक्सार गाविस माझगाउँस्थित एनसेलको टावरमा अज्ञात समूहले आक्रमण गरी टावरलाई क्षति पुर्याएको छ ।

Ncell-Logoशनिबार दिउँसो ३ बजेतिर पाँच / सातजनाको अपरिचित युवाको समूहले टावरमा आगजनी गरेका थिए ।

उनीहरूले टावरनजिकै रहेको सानो घर र त्यहाँ रहेको जेनेरेटर पूर्णरुपमा क्षति बनाएको भएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र पोखरेलले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?