+
+
Shares

मधेस समस्या सम्बोधन गर्न संविधान संशोधनः प्रचण्ड

रासस रासस
२०७३ जेठ ३१ गते ९:०३

prachanda३१ जेठ, नेपालगन्ज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत मधेसका समस्या सम्बोधन गर्न सकिने बताएका छन् ।

बाँके जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई अाइतबार सम्बोधन गर्दै प्रचण्डले भने, “संविधानले कसैलाई भेदभाव गरेको छैन, तर संशोधन गर्नै पर्ने केही विषय छन् भने सहमतिमा संशोधन गर्न सकिन्छ ।”

आउँदो दश वर्षभित्र आफ्नो पार्टी मुलुकको सबैभन्दा ठूलो पार्टी हुने विश्वास व्यक्त गर्दै उनले अब कम्युनिष्ट मूल्य, मान्यताबाट सङ्गठन विस्तार गरिने बताए ।

सो अवसरमा नेताहरु रामबहादुर थापा, मातृका यादव र तिलक परियारले सङ्गठनलाई बलियो बनाउने मुख्य आधार कार्यकर्ताबीचको एकता भएको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?