+

नेदरल्याण्डसँग खेल्न नेपालको तयारी सुरु, हेर्नुस् ११ तस्वीर

२०७३ जेठ  ३२ गते ११:५९ २०७३ जेठ ३२ गते ११:५९
नेदरल्याण्डसँग खेल्न नेपालको तयारी सुरु, हेर्नुस् ११ तस्वीर

nepal cricket team practice (13)

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोली तयारीमा जुटेको छ ।

बुधबार विहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुग्दा प्रशिक्षक जगत टमाटाको नेतृत्वमा २४ खेलाडी प्रशिक्षणरत थिए । नेपाली टोलीमा नामिबियाविरुद्ध खेलेको टोलीका सबै सदस्य छन् भने दुई नयाँ ब्याट्सम्यानमा सुवास खकुरेल र सुनिल धमलालाई बोलाइएको छ ।

nepal cricket team practice (15)

बलिङमा दिपेश श्रेष्ठ, ललितसिंह भण्डारी, अविनाश कर्णलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ । दिपेश श्रेष्ठ यू-१९ टीमका सदस्य हुन् अविनाश कर्ण यसअघि पनि नेपाली टोलीमा परिसकेका बलर हुन् । ललितसिंह भण्डारी पनि यू १९ कै हुन् । प्रशिक्षक टमाटा अनुसार यू-१९ एसिया कप खेलेका छन् । लेफ्ट हृयाण्ड फास्ट बलर हुन् ।

नेपाली टोलीमा नयाँ ट्रेनर राजेश चौहान आएका छन् । भारतका  उनले जिम्बाबेको टीममा ट्रेनरको रुपमा काम गरिसकेका छन् ।

nepal cricket team practice (1)

nepal cricket team practice (3)

nepal cricket team practice (7)

nepal cricket team practice (10)

nepal cricket team practice (4)

nepal cricket team practice (11)

nepal cricket team practice (5)

nepal cricket team practice (21)

nepal cricket team practice (6)

तस्वीरहरूः कविन अधिकारी/अनलाइनखवर

नेपाली क्रिकेट विश्व क्रिकेट लिग च्याम्पियनसीप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय