Comments Add Comment

एसएलसी नतिजाः हेर्नुस् तपाईं कुन विषय पढ्न योग्य ?

२ असार, काठमाडौं । हरेक विषयको प्राप्तांक अंकमा हेर्ने र सोही अनुसार डिभिजन छुट्याउने बानि परेकाहरुलाई यस वर्षको एसएलसी परीक्षाको नतिजाले केहि अन्यौल सिर्जना गरेको छ । मार्कसिटमा पनि कुन विषयमा कति नम्बर आयो भन्ने छुटि्टदैन ।

(पढ्नुस् समाचार: एसएलसीको मार्कसिटमा विषयगत अंक नहुने)

परम्परागत प्रणालीलाई तोड्दै सरकारले एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्बजनिक गरेको छ र कुन विषय पढ्न पाउने भन्ने कुरा विद्यार्थीहरुले पाएको ग्रेडले निर्धारण गर्दछ ।

कुन विषय पढ्न योग्य भइयो भन्ने थाहा पाउन यो तालिका हेर्नुहोस् ।

slc result

यो पनि पढ्नुहोस्

एसएलसी नतिजाको ग्रेड बुझ्नु भएन ? यहाँ हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment