Comments Add Comment

सडकसँग सम्भोग !

मानिसहरुका अनौठो यौन व्यवहारका बारेमा विभिन्न खाले समाचारहरु बेलाबखतमा आउने गर्दछन् ।

sex-with-the-roadकहिले पशुसँग त कहिले खेलौना र कारसँग सहबास । यस्तैमा निकै अनौठो यौन व्यवहार देखाएका छन् न्युजिल्याण्डका एक पुरुषले । त्यहाँका एक युवकले सडकसँग सम्भोग गरेको भिडियो निकै भाइरल बनेको छ ।

इन्टरनेटमा सार्वजनिक भएको भिडियो अनुसार एक युवक सडकमा आफ्नो यौनांग धसिरहेको देखिएको छ । सबैभन्दा पहिले उक्त भिडियो सोसल साइट रेडिटमा पोष्ट गरिएको थियो ।

कुनै कार्यालयमा काम गर्ने एक कर्मचारीले आफ्नो अफिस नजिकको सडकको कार पार्कमा यस्तो कर्म गरिररहेका ती युवकको भिडियो खिचेर सोसल साइटमा अपलोड गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment