Comments Add Comment

राप्रपा एकीकरणमा ‘गाई’ विवाद

११ असार, काठमाडौं । एकताका लागि अन्तिम तयारीमा रहेका राप्रपा नेपाल र राप्रपामा गाईसहितको झन्डा राख्ने कि नराख्ने भन्नेमा विवाद देखिएको छ ।

RPPN-राप्रपा नेपालका नेताहरुले पार्टीको झन्डामा गाई राख्न प्रस्ताव गरेपछि यस्तो विवाद देखिएको हो ।

राप्रपाका नेताहरुले भने नेपालको नयाँ संविधानमा राष्ट्रिय जनावर गाईलाई कुनै पार्टीले झन्डा विधानमा चुनव चिन्हका रुपामा राख्न नसक्ने व्यवस्था गरेको भन्दै त्यसलाई अस्वीकार गरेको एक नेताले बताए ।

गाईलाई झन्डामा राख्दा बिवाद हुने भनेपछि त्यसलाइृ थप छलफल गरिने भएको अाजको अन्नपूर्णमा समाचार छ ।

दुई पार्टीबीच चुनाव चिन्न भने हलो राख्ने सहमति भइसकेको छ । त्यसैगरी पार्टीमा राष्ट्रिय अध्यक्ष र कार्यकारी अध्यक्ष रहने यसअघि नै तय भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment