+
+
Shares

कक्षा ११ मा भर्ना हुने शैक्षिक योग्यताको आधारमा संशोधन (सूचीसहित)

विज्ञान संकायको हकमा भने लागू नहुने

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १५ गते २०:०१

१५ असार, काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा ११ मा भर्ना हुने शैक्षिक योग्यताको आधार संशोधन गरेको छ । सरोकार बाला निकायसाग बुधबार भएको छलफलबाट यो संशोधन गरिएको हो ।

मन्त्रालयका अनुसार यसअघि सी ग्रेड तोकिएको विषयलाई संशोधन गरेर डी प्लेस कायम गरिएको छ ।

जस अनुसार यसअघि प्राविधिक संकाय पढ्न विज्ञान, गणित र अंग्रेजीमा सी ग्रेड ल्याएको हुनु पर्थ्यो । अब डी प्लस ग्रेड ल्याएकाले पनि पढ्न पाउनेछन् । तर, अरु विषय सामाजिक र नेपालीमा न्यूनतम डी प्लस ग्रेड ल्याउनु पर्ने पुरानो आधार कायमै छ ।

तर, विज्ञान संकायमा पढ्न तय गरिएको शैक्षिक योग्यताको आधार भने पुरानै छ ।

11-Subject-final

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?