+
+

दीपकले जुरुक्कै बोकेपछि प्रियंकाले गालामा चुमिन्

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १७ गते १४:१७

Deepak N Priyanka (2)
जब हाँस्यकलाकार दीपकराज गिरी, दीपाश्री निरौला चर्चामा आउने केहि काम गर्छन् भने सोच्नुहोस्, चलचित्र रिलिज हुने बेला भएको छ । मिडियामा कसरि छाउनु पर्छ भन्ने यो जोडीलाई राम्रैसँग थाहा छ । झन्, त्यसमाथि नायिका प्रियंका कार्की पनि थपिइन् भने गसिपले हंगामा मच्चाउँछ ।

चलचित्र ‘छक्का पन्जा’को सेटमा पुग्दा अनलाइनखबरको क्यामेरा अगाडि दीपकराज गिरी र प्रियंका कार्कीले विभिन्न स्टाइलमा तस्बिर खिचाए । दीपकले प्रियंकालाई जुरुक्कै उचाले भने नायिका कार्कीले पनि गिरीको गालमा चुमिदिइन् । Deepak N Priyanka (1) Deepak N Priyanka (3) Deepak N Priyanka (4) Deepak N Priyanka (10)
फिल्मी दुनियाँको यो जोडीले रंगिन शैलीको तस्बिर खिचायो । यो चलचित्र भदौ २४ गतेबाट रिलिज हुँदैछ । Deepak N Priyanka (6) Deepak N Priyanka (8) Deepak N Priyanka (9)

तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?